जनउत्थानको कार्यक्षेत्र भित्र कोहि पनि बाल सदस्यको अन्न प्रासन कार्यक्रम भएमा नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर अन्न प्रासन भेटघाट गरिनेछ । यसमा जनउत्थानको तर्फाट मायाको चिनो उपलब्ध गराइनेछ । बच्चाको नामको खातामा अभिभावकलेे रकम जम्मा गर्न सकिनेछ । सदस्य नभएको अवस्थामा सदस्य बनाएर सो सुबिधा उपलब्ध गराउन सकिनेछ ।
